कांग्रेसको केन्द्रीय समिति बैठक पुस १२ देखि « Khabarhub

कांग्रेसको केन्द्रीय समिति बैठक पुस १२ देखि


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आमामी पुस १२ गतेदेखि बस्ने भएको छ ।

बैठकमा सरकारका काम कारबाहीका विषयमा समीक्षा हुने नेताहरूले बताएका छन् ।

आज बसेको कार्यसम्पादन समितिको बैठकपछि सभापति शेरबहादुर देउवाले पुस १२ गतेदेखि केन्द्रीय कार्यसमितिको बैठक बोलाएका हुन् ।

आजको बैठकले महासमितिको बैठक फागुन ७ देखि १० का लागि तोकेको छ भने राष्ट्रिय सभा सदस्य निर्वाचनमा गठबन्धन गरेर सहभागी हुने निर्णय गरेको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ८ : ३५ बजे

‘हाइड्रो हब’ बन्दै अन्नपूर्ण : जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

म्याग्दी– अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको उदीयमान ‘हाइड्रो हब’का

हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण

दमौली– परम्परागत कृषि प्रणालीको संरक्षण तथा किसानलाई खेतीपातीप्रति थप प्रोत्साहित

मेसीका बुबा जर्ज अस्वस्थ, अफवाहको पछि नलाग्न परिवारको आग्रह

काठमाडौँ – विश्वप्रसिद्ध फुटबलर लियोनेल मेसीका बुबा जर्ज मेसी स्वास्थ्य

अबदेखि म्यानपावरले विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नुपर्ने

काठमाडौं– वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको हक, हित, सुरक्षा

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर– करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको सबैभन्दा