मन्त्रिपरिषद्ले आजै पूर्णता पाउँछ : प्रधानमन्त्री प्रचण्ड « Khabarhub

मन्त्रिपरिषद्ले आजै पूर्णता पाउँछ : प्रधानमन्त्री प्रचण्ड


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदले आजै पूर्णता पाउने बताएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदले आजै पूर्णता पाउने बताएका हुन् ।

मन्त्रिपरिषद विस्तार, राष्ट्रपति र सभामुख चयनबारे प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालकोटमा वार्ता भएको थियो ।

उनका अनुसार विश्वासका मत दिएका कारण नेपाली कांग्रेससँग पनि छलफल हुनेछ । प्रधानमन्त्री दाहालले मंगलबार कांग्रेससहित सर्वदलीय बैठक बोलाएका छन् ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ३ : १० बजे

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती