प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली बालुवाटारमा « Khabarhub

प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली बालुवाटारमा


४ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकापा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन्।

राष्ट्रपति निर्वाचन नजिकिँदै जाँदा बालुवाटार पुगेका ओलीले समसामयिक राजनीतिका बारेमा छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने अडानमा रहेको माओवादीले एमालेका उम्मेदवारलाई मत दिनुपर्ने ओलीको जिकिर छ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार  १० : ३३ बजे

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन– अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको

वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी

तनहुँ– वर्षौँदेखि आफूले उपभोग गर्दै आएको जमिनको लालपुर्जा कहिले पाइएला