गठबन्धनबाट उपराष्ट्रपतिको उम्मेदवार एक जनामा सहमति खोज्न बैठक बस्दै | Khabarhub Khabarhub

गठबन्धनबाट उपराष्ट्रपतिको उम्मेदवार एक जनामा सहमति खोज्न बैठक बस्दै


२ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दश दलीय सत्ता गठबन्धनबाट उपराष्ट्रपतिको उम्मेदवार एक जनामा सहमति खोज्न आज बैठक बस्ने भएको छ ।

हिजो बेलुकी बसेको गठबन्धनको बैठकमा उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल भए पनि आधिकारिक उम्मेदवार तोक्ने विषयमा सहमति नजुटेपछि आज फेरि बस्ने गरी बैठक सकिएको थियो ।

गठबन्धनबाट जसपाका रामसहाय यादव र जनमत पार्टीकी ममता झा उपराष्ट्रपतिको उम्मेदवार रहेका छन् । दुई उम्मेदवारमध्ये एकलाई गठबन्धनको साझा उम्मेदवार बनाउनका लागि दलहरू समझदारी खोजी रहेका छन् ।

नेकपा एमालेले अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिमा अघि सारेको छ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार  ७ : ४५ बजे

‘वाटरड्रोन’ मार्फत त्रिशूलीमा बेपत्ताको खोजी जारी

काठमाडौँ–   त्रिशूली नदीमा बेपत्ता भएका दुई बस र यात्रुको

कारागारमा पानी चुहिँदा कैदीबन्दीलाई समस्या

पर्वत– झण्डै चार दशक अघि बनेको पर्वत कारागार भवन मर्मतसम्भारको

सैन्य कारवाहीको विरोधमा पाकिस्तानको खैबर पख्तुनख्वामा प्रदर्शन

काठमाडौँ– सेनाले सञ्चालन गरेको सैन्य कारवाहीको विरोध गर्दै पाकिस्तानको खैबर

पहिरोले कर्णाली करिडोर अवरुद्ध

कालीकोट– पहिरोका कारण कर्णाली करिडोर अवरुद्ध भएको छ । कर्णाली

सर्पले डसेर एक महिलाको मृत्यु

सिरहा– सिरहाको चोहर्वामा सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ