सिन्धुलीमा पहिराले च्यापिएर एक जनाको मृत्यु | Khabarhub Khabarhub

सिन्धुलीमा पहिराले च्यापिएर एक जनाको मृत्यु


२ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– सिन्धुलीमा पहिरामा च्यापिएर एक जनाको मृत्यु भएको छ । फिक्कल गाउँपालिका–३ खुरहरीमा आफ्नै बारीको ढुङ्गा निकाल्ने क्रममा माथिबाट खसेको पहिराले च्यापिएर आज दिउँसो उनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार मृत्यु हुनेमा ३५ वर्षीय टेकबहादुर परियार छन् ।

पहिराले च्यापिएर सख्त घाइते भएका परियारलाई तीनपाटन गाउँपालिकामा अवस्थित बाहुनतिल्पुङ स्वास्थ्यचौकी पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको थियो ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार  ६ : ३४ बजे

जापानले हेल्थ केयरमा २० हजार नेपालीलाई लैजाने

काठमाडौं – जापानले हेल्थ केयरमा २० हजार नेपालीलाई लैजाने भएको

फिल्म ‘लाज शरणम्’मा बालेन्द्रको १० वर्ष पूरानो गीत

काठमाडौं– र्‍यापर बालेन उर्फ बालेन्द्र शाह काठमाडौं महानगरपालिकाको मेयर बनेदेखि

यस्तो बन्यो ‘ताण्डवम्’को ट्रेलर

काठमाडौं – जुनिम गहतराजको निर्देशन रहेको फिल्म ‘ताण्डवम्’को ट्रेलर रिलिज

गायक हिमाल सागरको ‘याद आएर हिजो’ गीत सार्वजनिक

काठमाडौं– गायक हिमाल सागर र गायिका शान्तीश्री परियारको गीत ‘याद आएर हिजो’

आजका समाचार : प्रधानमन्त्रीविरुद्ध अवहेलना मुद्दा, बाँदर बेचेर आम्दानी गर्न प्रस्ताव र युएसएडमा घोटाला

गिरिबन्धु प्रकरणमा प्रधानमन्त्रीविरुद्ध अवहेलना मुद्दा, पदमुक्त गर्न मागसर्वोच्च अदालतबाट झापास्थित