ताइवानमाथि आक्रमण गर्ने क्षमतामा चीन सशंकित छ : सीआईए प्रमुख « Khabarhub

ताइवानमाथि आक्रमण गर्ने क्षमतामा चीन सशंकित छ : सीआईए प्रमुख


२ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ताइवानमाथि आक्रमण गर्ने आफ्नो सैन्य क्षमतामा चीन सशंकित रहेको अमेरिकी जासुसी संस्था सीआईएका प्रमुखले बताएका छन ।

सीआईएका प्रमुख विलियम बन्र्सले ताइवानमा आक्रमण गरी कब्जा गर्ने आफ्नो क्षमतामा चीन अझै निश्चित हुन नसकेको बताएका हुन् । यद्यपि ताइवानमाथि चीनको सैन्य धम्कीलाई गम्भीरतापूर्वक लिइनुपर्ने उनको भनाइ छ ।

‘राष्ट्रपति सीले जामुक्ति सेना, चिनियाँ सैन्य नेतृत्वलाई सन् २०२७ सम्म ताइवनमाथि आक्रमणको तयारी गरिसक्न निर्देशन दिएका छन्, तर यसको अर्थ उनले सन् २०२७ मा वा अरु कुनै वर्षमा ताइवमामाथि आक्रमण गर्ने निर्णय गरेको अर्थ लाग्दैन ।’ उनले भने, ‘राष्ट्रपति सी र उनको सैनिक नेतृत्व उक्त आक्रमण सफल हुनेमा अहिले सशंकित रहेको हाम्रो ठहर छ ।’

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार  ९ : ५६ बजे

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ

स्वागत नेपाल राप्रपाबाट टिकट लिएर सभामुख घिमिरेविरुद्ध झापा–२ मा प्रतिस्पर्धा गर्ने

झापा- ‘स्वागत नेपाल’ नामले परिचित भद्रप्रसाद नेपालले फेरि झापा क्षेत्र