जोजिला सुरुङमार्ग बने जम्मु कश्मीरमा पर्यटकको आगमन २/३ गुणाले बढ्छ : भारतीय मन्त्री गड्करी « Khabarhub

जोजिला सुरुङमार्ग बने जम्मु कश्मीरमा पर्यटकको आगमन २/३ गुणाले बढ्छ : भारतीय मन्त्री गड्करी


३ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतका केन्द्रीय मन्त्री नितिन गड्करीले जम्मु कश्मीरमा जोजिला सुरुङमार्गको निर्माण सम्पन्न भए यस क्षेत्रमा पर्यटकको आगमनमा २/३ गुणासम्म वृद्धि हुने बताएका छन् ।

निर्माणाधीन सुरुङमार्गको निरीक्षण भ्रमणपछि मन्त्री गड्करीले यस परियोजनाको निर्माण सम्पन्न भए यस क्षेत्रमा पर्यटकको आगमनमा २/३ गुणासम्म वृद्धि हुने बताएका हुन् । उनले जम्मु कश्मीरमा लेफ्टिनेन्ट गभर्नर मनोज सिन्हासँगै परियोजना निर्माणस्थलको निरीक्षण भ्रमण गरेका थिए ।

यस परियोजनाको निर्माण सम्पन्न भएसँगै पर्यटकको आगमन बढ्ने र यसबाट रोजगारीको वातावरण सिर्जना हुने उनको भनाइ छ । यससँगै कन्याकुमारीसँग कश्मीर जोडिने उनको तर्क छ ।

गड्करीले २५ हजार करोड भारतीय रुपैयाँको लागतमा जम्मु कश्मीरमा १९ वटा सुरुङ निर्माण भइरहेको समेत जानकारी दिए ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  २ : ३७ बजे

फरार प्रतिवादी धमाधम पक्राउ पर्दै

गण्डकी– जिल्ला प्रहरी कार्यालय, कास्कीले फरार प्रतिवादीलाई धमाधम पक्राउ गर्न

अल्लाहलाई पुकार्दै ट्रम्प भन्छन्- इरानले युद्ध हारिरहेको छ

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति पूर्ण रूपमा

छानबिन प्रतिवेदनलाई अपूर्ण र पूर्वाग्रही भन्दै अर्को आयोग गठन गर्न नेकपा संयुक्तको माग

काठमाडौं- नेकपा संयुक्तले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनलाई अपूर्ण

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई गम्भीर घाइते

किमाथांका– कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक