प्रधानमन्त्रीको भारत भ्रमणको तयारी सुरु गर्छौं : परराष्ट्रमन्त्री साउद « Khabarhub

प्रधानमन्त्रीको भारत भ्रमणको तयारी सुरु गर्छौं : परराष्ट्रमन्त्री साउद


३ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री पदभार ग्रहण गरेलगत्तै एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको तयारी थाल्ने बताएका छन् । 

आइतबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएर सिंहदरबारस्थित मन्त्रालयलमा आएर नवनियुक्त परराष्ट्रमन्त्री साउदले पदभार ग्रहण गरे । 

यसपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले अब प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको तयारी थाल्ने बताएका छन् । यसका लागि कर्मचारीसँग छलफल थाल्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ५ : १५ बजे

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली