मन्त्री साउदलाई भारतीय विदेशमन्त्रीको बधाई « Khabarhub

मन्त्री साउदलाई भारतीय विदेशमन्त्रीको बधाई


३ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदलाई उहाँका भारतीय समकक्षी एस जयशङ्करले बधाई दिएका छन् । विदेशमन्त्री जयशङ्करले आज सामाजिक सञ्जाल ट्विटरमार्फत बधाई दिएका हुन् ।

आजै नियुक्त भई पदभार सम्हालेका साउदलाई विदेशमन्त्री शङ्करले बधाई दिँदै द्विपक्षीय बहुआयामिक साझेदारीलाई अझ बलियो बनाउन सँगै काम गर्न तत्पर रहेको उल्लेख गरेका छन् । साथै उनले मन्त्री साउदलाई नयाँ भूमिकामा सफलताको शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  १० : ५५ बजे

प्रतिनिधिसभाबाट नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक,

२०८४ सालको पात्रो प्रकाशन गर्न चाहनेलाई पञ्चाङ्ग निर्णायक विकास समितिको आह्वान

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८४ को पात्रो

डिस्चार्जपछि सञ्जयले भने, ‘भगवानको आशीवार्द र कृपाले फेरि पनि यस्तो दिन हेर्न पाएँ’

काठमाडौं– रसुवा बाढीपछि १० दिनसम्म त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा