आईपीएल : शीर्ष स्थानको गुजरातसँग हैदराबाद ३४ रनले पराजित « Khabarhub

आईपीएल : शीर्ष स्थानको गुजरातसँग हैदराबाद ३४ रनले पराजित


२ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई ३४ रनले पराजित गरेको छ।

टस हारेर पहिलो ब्याटिङ्को निम्तो पाएको गुजरातले ९ विकेटको क्षतिमा १८८ रन बनाएको थियो। उसका लागि सर्वाधिक रन शुभमन गिलले बनाए। एउटा मात्र छक्का प्रहार गरेका उनले ५८ बलमा १३ चौकाको मद्दतमा १०३ रन बनाएका हुन्। १८९ रनको लक्ष्य पछ्याएको हैदरावाद निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५४ रनमा समेटिएको हो।

आईपीएल अन्तर्गत मंगलबार लखनउ सुपर जाइनट र मुम्बई इन्डियन्स खेल्ने छन्। यो प्रतिस्पर्धा लखनउमा राति पौने ८ बजे सुरु हुनेछ।

प्रकाशित मिति : २ जेठ २०८०, मंगलबार  ५ : ५९ बजे

राप्रपा कोशीका प्रवक्ता राउतले दिए राजीनामा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कोशी प्रदेश कार्यसमिति प्रवक्ता

पूर्वसभामुख महरा र छोरा राहुलविरूद्ध ७ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप)मा लुकाएर सुन

नीति तथा कानुन निर्माणमा सहजीकरण गर्न सदैव तयार छु : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले नीति तथा ऐन कानुन निर्माण

उपसभामुख प्रकरण : वालेन्द्र हाबी हुँदा फेरि निरीह देखिए रवि लामिछाने

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुख पदमा उम्मेदवारी दर्ता गराउने क्रममा बिहीबार संसद्

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौं– मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ