आज प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग सवाल जवाफ हुने | Khabarhub Khabarhub

आज प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग सवाल जवाफ हुने


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई संसदीय सुनुवाइ समितिको आजको बैठकमा पनि बोलाइएको छ। 

हिजो सिंहदरबारमा बसेको समितिको बैठकमा उपस्थित भएका उनलाई आज  बिहान ८ बजेका लागि बोलाइएको हो। समितिको आजको बैठकमा सवाल जवाफ हुने तय भएको छ ।

बैठकमा कार्कीलाई समिति सदस्यहरूले जिज्ञासा राख्नेछन्। सुनुवाइबाट अनुमोदन भएपछि उनी प्रधानन्यायाधीशमा नियुक्त हुनेछन्। 

कामु प्रधानन्यायाधीश समेत रहेका कार्की गत वैशाख २५ गते संवैधानिक परिषद्को बैठकबाट प्रधानन्याधीशमा सिफारिस भएका थिए ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ६ : ४२ बजे

सात थान पेस्तोल, छ वटा म्याग्जिन र गोलीसहित दुई पक्राउ

काठमाडौं – प्रहरीले काठमाडौँ महानगरपालिका–१६ खरिबोटस्थित कार वास सेन्टरको पार्किङ

जमुनाह नाकामा स्वदेश फर्कनेको घुइँचो

नेपालगञ्ज – दसैँ सुरु भएसँगै यहाँको जमुनाह नाकामा भारतबाट फर्कनेको

पढेलेखेका साइकल मिस्त्री ‘बृहस्पति’

सुदूरपश्चिम – बृहस्पति बुढाक्षेत्री दैनिक साइकल मर्मत सकेर साँझ धनगढीस्थित

मन्त्री घिसिङद्वारा बिस्तारित अरनिको राजमार्गको काम समयमै सम्पन्न गर्न निर्देशन

काभ्रेपलाञ्चोक – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

सडक दुर्घटनामा ज्यान गुमाएका सहचालक कार्कीकी छोरीलाई सहयोग

काठमाडौं – सडक दुर्घटनामा ज्यान गुमाएका सहचालक सुनिल कार्कीकी छोरी