उपमहासचिव पुन स्वदेश फिर्ता | Khabarhub Khabarhub

उपमहासचिव पुन स्वदेश फिर्ता


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वंशाणुगत जण्डिस रोगबाट लामो समयदेखि पीडित भएका नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन उपचारपछि आज स्वदेश फर्किएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपमहासचिव पुनलाई उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, माओवादी केन्द्रका नेताहरूले स्वागत गरेका थिए ।

सो अवसरमा उपमहासचिव पुनले सबैको सद्भावले आफू पूर्णरुपमा स्वस्थ भएर स्वदेश फर्केको बताएका थिए । वंशाणुगत जण्डिसका कारण स्वास्थ्यमा समस्या देखिएपछि पूर्वमन्त्रीसमेत रहेका नेता पुन गत फागुन १ मा चीनको थर्ड पिपल्स अस्पताल गएका थिए ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  १२ : २७ बजे

Nepatop

अफ्रिकी राष्ट्र चाडमा विपक्षी नेताको गोली हानी गरियो हत्या

काठमाडौं– अफ्रिकी राष्ट्र चाडका विपक्षी राजनीतिज्ञ याया डिल्लो सुरक्षा बलहरूसँगको

विश्व फुटबलर पोग्बाले डोपिङको आरोपमा चार वर्षका लागि प्रतिबन्धित

काठमाडौं– विश्व फुटबलर पाउल पोग्बाले डोपिङको आरोपमा फुटबलबाट चार वर्षको

पुष्पा-२ को एक फाइट सिनका लागि ५० करोड खर्च

काठमाडौं– अल्लु अर्जुनको पुष्पाः २ उर्फ पुष्पाः द रुल बहुप्रतिक्षित

भरतपुर भ्रमण वर्षको आज शुभारम्भ गरिँदै

चितवन– भरतपुर भ्रमण वर्ष २०२४ को प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

धेरै टिम गेममा नेपालका महिला नै उत्कृष्ट 

वेस्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिपमा नेपालले सानदार प्रदर्शन