कीर्तिपुर अस्पतालमा सांसद चन्द्र भण्डारीले गराए ‘ह्याण्ड सर्जरी’ « Khabarhub

कीर्तिपुर अस्पतालमा सांसद चन्द्र भण्डारीले गराए ‘ह्याण्ड सर्जरी’


३१ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कीर्तिपुर अस्पतालमा नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको ‘ह्याण्ड सर्जरी’ सफलतापूर्वक सम्पन्न भएको छ ।

अस्पतालले एक विज्ञप्ति जारी गर्दै जलनसम्बन्धी उपचारका क्रममा सांसद भण्डारीको ‘ह्याण्ड सर्जरी’ सम्पन्न भएको जनाएको हो ।

प्रा.डा. बि. डी. झाको नेतृत्वमा रहेको चिकित्सकको टोलीले उनको शल्यक्रिया गरेको हो । गत फागुन ४ गते आफ्नै घरमा सिलिण्डर विष्फोट भइ सांसद भण्डारी घाइते भएका थिए ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ६ : ३३ बजे

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारका लागि संघर्ष : बाढीले थुनिएको बाटो खोलियो

रसुवा– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको उद्धारका

रसुवामा चिनियाँ जनमुक्ति सेनाका सुरुङ उद्धार विशेषज्ञ, भारत र चीनका टोली जोडिए

काठमाडौं – रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्

रसुवा बाढी : मृतकको संख्या ६२६ पुग्यो

काठमाडौं – रसुवा बाढीमा परी ज्यान गुमाउनेको संख्या ६२६ पुगेको छ। नेपाल

बाढीपीडितका लागि त्रिवि र पोखरा विश्वविद्यालयका कर्मचारीको तलबबाट सहयोग

काठमाडौं – प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि त्रिभुवन

दर कार्यक्रमका लागि जुटाइएको रकम बाढी पीडितलाई सहयोग

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिकाका छन्त्याल महिलाहरूले तीज पर्वको अवसरमा दरखाने