एमालेका कार्यक्रममा आसनग्रहण नहुने « Khabarhub

एमालेका कार्यक्रममा आसनग्रहण नहुने


३१ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)ले पार्टीको औपचारिक कार्यक्रमहरुमा अब कसैलाई पनि आसन ग्रहण नगराउने भएको छ । कार्यक्रमहरुमा आसनग्रहण गरेर समय धेरै वर्वाद भयो भन्ने गुनासो आएकाले अबदेखिका कार्यक्रममा आसनग्रहण नहुने पार्टी अध्यक्ष केपी शर्मा ओलीले जानकारी दिए ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ फेसबुक ट्वीटरमा मलाई प्राप्त म्यासेजहरुमा धेरैजना साथीहरुले कार्यक्रमहरुमा धेरैलाई आसनग्रहण गराएर समय वर्वाद गर्नु भएन भन्ने सुझाव दिने गर्नु भएको थियो । हो पनि । तिनै सुझावलाई मध्यनजर गरेर हाम्रो पार्टीले अस्तिको सचिवालय बैठकबाट यस सम्बन्धी निर्णय गरेको छ । ’

अध्यक्ष ओलीले अनुहार नै छोपिनेगरी खादा–माला र कोटभन्दा ठूला ब्याज लगाउने प्रचलन पनि बन्द गर्नुपर्ने समेत उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ८ : ४३ बजे

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ

कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

काठमाडौँ– नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ । पार्टीको