एएफसी कपको छनोटबाटै बाहिरियो मछिन्द्र « Khabarhub

एएफसी कपको छनोटबाटै बाहिरियो मछिन्द्र


३१ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । मछिन्द्र फुटबल क्लब एएफसी कपको छनोट चरणबाटै बाहिरिएको छ । छनोट अन्तर्गत प्रारम्भिक चरणको दोस्रो खेलमा भारतको मोहन बगान सुपर जायन्टसँग पराजित भएपछि मछिन्द्र छनोट चरणबाटै बाहिरिएको हो ।

बुधबार भएको खेलमा मछिन्द्रविरुद्ध मोहन बगान ३–१ विजयी भएको हो। मोहन बगानको जितमा अनवर अलीले दुई तथा जासोन कमिङ्सले एक गोल गरे । मछिन्द्रका लागि मेसुके ओलोमोउले एक गोल फर्काए ।

मछिन्द्रले पहिलो चरणमा भुटानको पारो एफसीलाई ३–२ गोलअन्तरले पराजित गरेको थियो ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ९ : ४५ बजे

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज सोमबार, भगवान शिवको पूजा यसरी गर्नुहोस्

आज २०८३ साल असोज १९ गते सोमबार सन् २०२६ अक्टोबर