क्लासिक म्याट्रेसको नयाँ शोरुम सञ्चालन « Khabarhub

क्लासिक म्याट्रेसको नयाँ शोरुम सञ्चालन


२९ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– म्याट्रेस उत्पादक कम्पनी, क्लासिक इन्डष्ट्रिज प्रालिले काठमाडौंको गैरीधारामा अन्तर्राष्ट्रियस्तरको शोरुम सञ्चालनमा ल्याएको छ ।

शोरुमको उद्घाटन नेपाल चेम्बर अफ कमर्शका पूर्वअध्यक्ष एवं भियतनामका लागि नेपाली अवैतनीक वाणिज्यदूत डा. राजेशकाजी श्रेष्ठले गरेका हुन् । 

 क्लासिक इन्डष्ट्रिजले सोमबारबाट कात्तिक ३ गतेसम्म शोरुमको ओपनिङ सिरिज कार्यक्रम तय गरेको छ । ५ हजार ८ सय स्क्वायर फिटमा सञ्चालनमा आएको शोरुममा क्लासिक म्याट्रेससहित उद्योगबाट उत्पादित सामग्रीहरु आकर्षक सजावटसहित प्रदर्शनी तथा बिक्रीमा राखिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले बाराबाट आफ्नो उत्पादन गरिरहेको छ ।

क्लासिक ग्रुप दक्षिण एसियाकै पहिलो स्प्रिङ म्याट्रेस उत्पादन गर्ने कम्पनी हो । 

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ५ : २३ बजे

एनपीएलमा जनकपुर विजयी, काठमाडौं ८ विकेटले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स

नेप्से परिसूचक ३१ अंकले बढ्यो

काठमाडौँ –  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड

काठमाडौँ– भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय

बनेपा बजार क्षेत्रको सडक निर्माण अघि बढ्यो

काठमाडौँ– लामो समयदेखि विवादका कारण रोकिएको सूर्यविनायक–धुलिखेल सडक आयोजनाअन्तर्गत बनेपा

काठमाडौँ क्लाइमेट एक्सन विक-२०२६ र खबरहबबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ–  नेपालमा पहिलोपटक आयोजना हुन लागेको ऐतिहासिक नेपालको राष्ट्रिय जलवायु सप्ताह