बाँकेमा विद्यालयको बस दुर्घटना, एक विद्यार्थीको मृत्यु | Khabarhub Khabarhub

बाँकेमा विद्यालयको बस दुर्घटना, एक विद्यार्थीको मृत्यु


२९ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

नेपालगन्ज – बाँकेको खजुरामा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

खजुरास्थित दीपक बोर्डिङ स्कुलको ना ४ ख ६५१ नम्बरको बस सिमलघारी जाने क्रममा जेठीनालामा पल्टिएको हो। मृत्यु हुनेमा कक्षा ६ मा पढने १२ वर्षीय योसेप नेपाली रहेको प्रहरीले जनाएको छ।

परीक्षा दिएका विद्यार्थी पुर्‍याउन उक्त बस सिमलघारी जाने क्रममा दुर्घटनामा परेको हो। बसमा ४० जना विद्यार्थी सवार थिए।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ८ : २९ बजे

क्लब विश्वकप : रियल म्याड्रिडको पोस्टमा चार गोल गर्दै पिएसजी फाइनलमा

काठमाडौं – रियल म्याड्रिडमाथि ४–० को शानदार जितसहित पेरिस सेन्ट

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार