लाग्छ मलाई « Khabarhub

लाग्छ मलाई


३० मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

नसोध भो तिम्रो माया, कति लाग्छ मलाई
म शिव भए, तिमी पार्वती लाग्छ मलाई

कहिले मन आत्तिन्छ र भो बोल्दिन भन्छु
फेरि झस्किन्छु  बिग्र्‍यो मेरै मति लाग्छ मलाई

उस्ले वास्तै गर्दिन, के हिँड्नु त्यो बाटो लाग्छ
एक दिन देख्न नपाउँदा नै, अति लाग्छ मलाई

एकैपटक भनी देउन के छ तिम्रो मनभित्र ?
त्यत्ति माया लाग्छ र मेरो ! जत्ति लाग्छ मलाई ?

डर छ, कहिँ तिम्रो यादमा, भुल्छु कि दैव नै
तिमी पूजा, तिमी नै आरती लाग्छ मलाई 

वीरेन्द्रनगर नगरपालिका–१, सुर्खेत

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ८ : २३ बजे

चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने

काठमाडौँ– सरकारी सेवालाई डिजिटल र नागरिकमैत्री बनाउने उद्देश्य राखेको सरकारले

कोलम्बियाले जेरुसेलममा खोल्यो इजरायलका लागि दूतावास

एजेन्सी– कोलम्बियाले बुधबार जेरुसेलममा इजरायलका लागि आफ्नो दूतावास औपचारिक रूपमा

रास्वपाका महिला सांसदको नाममा आएको विज्ञप्ति ‘फेक’ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बाँस्कोटाले रास्वपाका महिला सांसदहरूको नाममा सार्वजनिक

चाडपर्वको मुखमा यात्रुलाई दुःख दिने र चालकसँग पैसा माग्ने तीनजना पक्राउ

काठमाडौं– सार्वजनिक यातायातका यात्रुलाई दुःख हैरानी दिने र यातायात कम्पनीमा

चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

रौतहट– चन्द्रपुर नगरपालिका–८ मोतीपुरस्थित भित्री सडकखण्डमा स्कुलबसको ठक्करबाट आज एक