मोटरसाइकल दुर्घटनामा वडा सदस्यको निधन | Khabarhub Khabarhub

मोटरसाइकल दुर्घटनामा वडा सदस्यको निधन


३० मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

चितवन – मोटरसाइकल दुर्घटना हुँदा चितवन माडीमा वडा सदस्यको निधन भएको छ।

माडी नगरपालिका–२ का वडा सदस्य ६० वर्षीय जीवन लुइँटेलको मोटरसाइकल दुर्घटनामा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितले बताए।

उनी चढेको बा प्र ०३–०४ प ८९१७ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ६ बजेतिर माडी नगरपालिका(१ गर्दीमा गाडीले ठक्कर दिएको थियो।

ठक्कर दिने गाडी पत्ता नलागेको र खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ९ : ०८ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’