बाजुरामा भीरबाट लडेर एकको मृत्यु  « Khabarhub

बाजुरामा भीरबाट लडेर एकको मृत्यु 


३० मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

बाजुरा – बाजुराको बडीमालिका नगरपालिकामा शनिबार बेलुकी करिव ४ बजे भीरबाट लडेर एक जनाको मृत्यु भएको छ।

झराउले गाउँमा आफनतको विवाह सकेर रतुवा घर फर्किने क्रममा भेरालमाण्डौ भीरबाट लडेर सोही नगरपालिका–८ रतुडाका अन्दाजी ५५ वर्षीय ताराचन्द्र ऐडीको ज्यान गएको हो।

शनिबार झराउलेमा आफन्तको विवाह सकेर घर गएका ऐडी बेलुकी भैसी दुहुँनका लागि घर नपुगेपछि खोजी गर्दा भेरालमाण्डौ भीरबाट लडेर करिव १५० मिटर तल खसेर मृत अवस्थामा फेला परेका थिए।

घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय बाजुरालाई जानकारी गराएको र प्रहरी घटनास्थल गएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक किशोरसिं ऐरीले बताए।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ९ : १२ बजे

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम– मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो दुई

कांग्रेसको १५औँ महाधिवेशनको सबै तयारी पूरा

काठमाडौं- नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले

तस्बिरमा प्रतिनिधिसभाका ६ महिना : शपथ र घम्साघम्सीदेखि बालेन–हर्कको अंकमालसम्म

काठमाडौं – प्रतिनिधिसभाका सांसदले शपथ लिएको ६ महिना पूरा भएको छ ।

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत