प्रधानमन्त्री प्रचण्डले डाकेको सर्वदलीय बैठकमा कांग्रेस सभापति देउवा पनि सहभागी « Khabarhub

प्रधानमन्त्री प्रचण्डले डाकेको सर्वदलीय बैठकमा कांग्रेस सभापति देउवा पनि सहभागी


३ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई विश्वसको मत दिएका दलहरुको बैठक डाकेका छन् । प्रधानमन्त्री प्रचण्डले डाकेको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि उपस्थित भएका छन् ।

प्रधानमन्त्रीमा विश्वासको मत दिएका दलसमेतलाई प्रधानमन्त्री प्रचण्डले सर्वपक्षीय राजनीतिक छलफलका लागि कांग्रेस सभापति देउवालाई समेत बोलाएका थिए ।

मन्त्रिमण्डलको पुर्णता तथा नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम सके पछि प्रधानमन्त्री निवास वालुवाटारमा सर्वपक्षीय बैठक भएको हो । बैठक जारी छ ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ५ : १५ बजे

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा