मधानी यज्ञमा उपराष्ट्रपति पुन « Khabarhub

मधानी यज्ञमा उपराष्ट्रपति पुन


५ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुनले ‘मधानी’ यज्ञको शुभारम्भ गरेका छन् । महाशिवरात्रि पर्वको उपलक्ष्यमा जिल्लाको मौलापुर नगरपालिकास्थित पतौरको शिव मन्दिरमा आयोजना गरिएको यज्ञको उनले दीप प्रज्ज्वलित गरेर सुरुआत गरेका हुन्।

उपराष्ट्रपति पुनले पतौर शिव मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न पहल गर्ने प्रतिबद्धता जनाए । उनले कालरात्रि र शिवरात्रि हिन्दूहरूका महान पर्वका रुपमा रहेको र शिवरात्रिका दिन मधानी यज्ञ हुनु राष्ट्रका लागि शुभ सङ्केत भएको बताए।

मधेस प्रदेशका प्रदेश प्रमुख हरिशङ्कर मिश्रले बम्ह, विष्णु र महेशश्वर भगवान् जन्म भएको पतौरा मन्दिरमा मधानी यज्ञ भएकामा मौलापुरवासी भाग्यमानी भएको बताए । मधेस प्रदेशका पर्यटन एवं उद्योगमन्त्री सुनिता यादवले मधेसमा रहेका मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न अध्ययन भइरहेको बताए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ८ : ०८ बजे

विपदबाट चार दिनमा १५ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा बाढी, पहिरोलगायत विपदबाट चार दिनमा १५

गीतकार संघद्वारा विभिन्न स्रष्टा सम्मानित

काठमाडौं– गीतकार संघ नेपालले विभिन्न सस्ट्राहरुलाइ सम्मान गरेको छ ।

बाढी प्रभावित क्षेत्रमा विद्युत् सेवा सुचारु गर्ने कार्य तीव्र गतिमा

काठमाडौं- बाढी प्रभावित क्षेत्रमा विद्युत् सेवा सुचारु गर्ने कार्य तीव्र

नारायणी पुलमा आवतजावत पूर्ण रुपमा बन्द (तस्बिरहरू)

काठमाडौं– बाढीले बगाएको क्रुजसिप नारायणी पुलमुनि अड्किएपछि पुलमा आवतजावत पुर्ण