उपराष्ट्रपति निर्वाचनबारे निर्णय लिन स्वतन्त्र पार्टीको बैठक बस्दै « Khabarhub

उपराष्ट्रपति निर्वाचनबारे निर्णय लिन स्वतन्त्र पार्टीको बैठक बस्दै


३ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी र संसदीय दलको संयुक्त बैठक आज बिहान बस्ने भएको छ ।

उपराष्ट्रपति निर्वाचनमा कसलाई मतदान गर्ने भन्ने विषयमा निर्णय लिन पार्टीको बैठक बस्न लागेको एक नेताले जानकारी दिएका छन्।

बिहान साढे ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बोलाइएको बैठकमा उपराष्ट्रपति निर्वाचनमा छलफल केन्द्रित हुनेछ। यसअघि राष्ट्रपति निर्वाचनमा पनि रास्वपाले अन्तिम समयमा निर्णय लिएको थियो।

उपराष्ट्रपति चयनका लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुँदैछ ।

उपराष्ट्रपतिमा सत्ता गठबन्धनका तर्फबाट जसपाका रामसहायप्रसाद यादव र जनमत पार्टीकी ममता झा प्रतिस्पर्धामा छन्। नेकपा एमालेले , अष्टलक्ष्मी शाक्यलाई अघि सारेको छ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ७ : ३५ बजे

जुम्ली किसानले राखे मार्सी धानको बेर्ना

जुम्ला – यहाँको प्रसिद्ध मार्सी धानको बीउ राखिएको छ ।

हाल्यान्डको ह्याट्रिकमा म्यानचेस्टर सिटीको शानदार जित, लिभरपुल पराजित

काठमाडौं – इङ्लिस एफए कप अन्तर्गत क्वार्टरफाइनल खेलमा म्यानचेस्टर सिटीले

प्रहरी ‘अप्रेसन : १८९ जना पक्राउ

काठमाडौं – काठमाडौं प्रहरीले बिचौलिया बनेर कानुनविपरीत काम गर्ने, विभिन्न

४८ घण्टाभित्र सम्झौता गर्न इरानलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानसँग विश्व व्यापारका

परमाणु ऊर्जा केन्द्रमा आक्रमण नगर्न आइएइएको सुझाव, रेडियोविकिरण चुहिने जोखिम

तेहरान – अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आइएइए)ले बुशेहर परमाणु ऊर्जा