अर्घाखाँचीमा जिप दुर्घटना हुँदा ७ जना घाइते « Khabarhub

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा ७ जना घाइते


३ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– शितगंगा नगरपालिकामा जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । बुटवलबाट सन्धिखर्क जाँदै गरेको लु १ ज १४४० नम्बरको जिप शितगंगा नगरपालिका ४ गोर्थुममा दुर्घटना हुँदा ७ जना घाइते भएका हुन ।

इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होमनाथ रेग्मीका अनुसार दुर्घटनामा परी ७ जना घाईते र घाइते मध्ये गम्भीर २ जनालाई उपचारका लागि बुटवल पठाइएको छ । 

घाइते हुनेमा चालक बिक्रम नेपाली, कपिलवस्तु बाणगङ्गा–७ का चन्द्र बहादुर खत्री, शितगङ्गा–२ का मिना थापा, मालारानी–५ बागीका रेमा भुसाल, पोम नारायण भुसाल, कृष्ण प्रसाद भुसाल र प्युठान झिमरुक गाउपालिका १ का अशोक नेपाली छन् ।

 

 

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ७ : ५२ बजे

सप्तरीमा हराइरहेकी तीन वर्षीया बालिका झाडीमा मृत भेटिइन्

काठमाडौं– सप्तरीमा एक बालिका मृत अवस्थामा फेला परेकी छन् ।

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स– ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण गर्ने

पर्यटन प्रवर्द्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

काठमाडौं– नेपालको पर्यटन प्रवर्द्धनका लागि नेपाल एसोसिएसन अफ टुर एण्ड

विभिन्न स्थानबाट लागूऔषधसहित १६ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १६

सिँचाइ विकाससँगै कृषि उत्पादन र रोजगारी विस्तारमा मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ