प्रि-ओपन सेसन : नेप्सेमा झिनो सुधार « Khabarhub

प्रि-ओपन सेसन : नेप्सेमा झिनो सुधार


४ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रि-ओपन सेसनमा सोमबार सेयर बजारमा झिनो सुधार आएको छ । नेप्से परिसूचकमा ०.१५ अंकले बढेर १९३१.८३ विन्दुमा आएको छ ।

यससँगै ६ कम्पनीको १६० कित्ता सेयर खरिदबिक्री हुँदा एक लाख २१ हजार ६४१ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल ३ कम्पनीमा उकालो लागेको छ भने २ कम्पनी घटेको छ । र एक कम्पनी स्थिर रहेको छ ।

यता, १३ उपसूचकहरू मध्ये २ कम्पनीमा वृद्धि भएको र २ कम्पनी घटेको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।

 

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ११ : ४० बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

आज २०८२ साल चैत ३० गते सोमबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार