राष्ट्रपति पौडेल फेरि अस्पताल भर्ना | Khabarhub Khabarhub

राष्ट्रपति पौडेल फेरि अस्पताल भर्ना


२ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । 

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आज बिहान महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो । 

राष्ट्रपति पौडेललाई मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरी चिकित्सकहरूको निगरानीमा राखिएको उनका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले जानकारी दिए । 

राष्ट्रपति पौडेललाई के भएको हो भन्ने बारेमा केही खुलाइएको छैन ।

राष्ट्रपति पौडेलको मुटुमा समस्या भएपछि गत मंगलबार शहीद गङ्गालाल हृदयरोग केन्द्रमा एन्जियोग्राम गरि बुधबार डिस्चार्ज भएका थिए । 

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ८ : ४४ बजे

तीन पटक म्याद थप्दासमेत भएन कालोपत्र

गलकोट– ठेक्का सम्झौताअनुरूप काम गरेको भए बागलुङको कुँडुले चोकदेखि मालिका हुँदै

बिमाप्रतिको विश्वसनीयता बढाउनुपर्छ : मुख्यमन्त्री चौधरी

दाङ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले बिमा सेवाको विश्वसनीयता

मनाङमा भारी हिमपात, जनजीवन कष्टकर

मनाङ– देशैभर मौसम प्रतिकूल रहेसँगै विकट जिल्ला मनाङमा भारी हिमपात

आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, नेपालमा ५२ हजारभन्दा बढी स्वास्थ्य स्वयंसेवका सेवामा 

 काठमाडौँ– आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस नेपाल लगायत विश्वभर विभिन्न चेतनामुलक

दोलखामा राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइयो 

दाेलखा- दोलखाको वैतेश्वर गाउँपालिकाले २०औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका