बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु « Khabarhub

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु


१ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

बैतडी – बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सोमबार अपराह्न दशरथचन्द नगरपालिका २ बाट निर्माण सामग्री बोकेर वडा नम्बर ६ तर्फ जाँदै गरेको सुप,प्र ०१००–२ त ६३८९ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

दुर्घटनामा चालक सुरेन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। चालकको घर कैलाली भएको जानकारीमा आएको र पूरा ठेगाना नखुलेको प्रहरी प्रवक्ता लोकराज जोशीले जानकारी दिए।

 

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  १० : ५३ बजे

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा कलंकीदेखि बल्खुसम्म ट्रकको लाइन (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ट्रकका लाइन लागेका छन्

अध्ययन बिदापछि सेवा नफर्कने त्रिविका शिक्षक-कर्मचारीबाट १६ करोड ५० लाख असुल

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका

अमेरिकासँग तत्काल वार्ता गर्ने योजना छैन : इरानी मिडिया

तेहरान– संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका पुगेको इरानी प्रतिनिधिमण्डलले