पृथ्वी राजमार्ग अवरुद्ध हुँदा कलंकीदेखि बल्खुसम्म ट्रकको लाइन (तस्बिरहरू) « Khabarhub

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा कलंकीदेखि बल्खुसम्म ट्रकको लाइन (तस्बिरहरू)


१२ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ट्रकका लाइन लागेका छन् । भारी वर्षाको चेतावनीपछि सरकारले राजमार्गमा आवतजावत गर्न रोक लगाएको थियो । 

बाढीपहिरोले देशमा विभिन्न राजमार्ग अवरुद्ध हुँदा कलंकीदेखि बल्खुसम्म पछिल्लो चार दिनदेखि ट्रकको लाइन लागेको छ । 

राजमार्गमा  ठाउँ-ठाउँमा पहिरो खसेकाले त्यो पन्छ्याउने काम जारी छ । खाद्यान्न, दैनिक आवश्यक अन्य वस्तु, व्यापारिक सामग्री लिएर तराई र भारतबाट काठमाडौँ आएका ट्रक यहीँ फसेका छन् । 

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  ६ : ४२ बजे

कालीगण्डकी पुल भत्किँदा घट्यो बागलुङ बजारमा चहलपहल

काठमाडौं– बाढीले कालीगण्डकी पुल भत्किएपछि बागलुङ बजारमा चहलपहल घटेको छ

वुसिकले राष्ट्रपतिको पदबाट दिए राजीनामा, प्रधानमन्त्रीमा उम्मेदवारी दिने तयारी

बेलग्रेड– सर्बियाका राष्ट्रपति अलेक्जान्डर वुसिकले आगामी प्रारम्भिक संसदीय निर्वाचनमा प्रधानमन्त्री पदमा

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान