सशस्त्र प्रहरीका १२ जना वरिष्ठ उपरीक्षकमा बढुवा सिफारिस (सूचीसहित) | Khabarhub Khabarhub

सशस्त्र प्रहरीका १२ जना वरिष्ठ उपरीक्षकमा बढुवा सिफारिस (सूचीसहित)


३२ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सशस्त्र प्रहरीका १२ जना उपरीक्षकलाई वरिष्ठ उपरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ।

बिहीबार बसेको बढुवा समितिले रिक्त रहेका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा १२ जना उपरीक्षकको बढुवा गरेको हो।

बढुवा सिफारिसमा चित्त नबुझ्ने उपरीक्षकहरुले सात दिनभित्र उजुरी दिन सक्ने सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहीबार  ७ : १२ बजे

भरुवा बन्दुकसहित एक जना पक्राउ

डडेल्धुरा– आलिताल गाउँपालिका-४ रज्यौडा बस्ने दीपक सिजालीलाई भरुवा बन्दुक १ थानसहित

लिपुलेक अतिक्रमण गरेको भारतसँग चीनको हातेमालो

काठमाडौँ – भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेकबाट व्यापारिक नाका

झापाका सुधार केन्द्रमा आठ सयभन्दा बढी युवा

झापा–  लागूऔषधको दुर्व्यसनमा फसेका आठ सय ४५ युवा झापाका विभिन्न

जापानको निर्यात संकट गहिरिँदै, गाडी आपूर्ति २८ प्रतिशत घट्यो

टोकियो– जापानको वित्त मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार, जुलाई

युक्रेनको रक्षा गर्न अमेरिकी सेना नपठाउने

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार युक्रेनलाई रुसबाट जोगाउन अमेरिकी