कार्यस्थलमै चिकित्सकमाथिको आक्रमण निन्दनीय : विवेकशील साझा « Khabarhub

कार्यस्थलमै चिकित्सकमाथिको आक्रमण निन्दनीय : विवेकशील साझा


३१ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विवेकशील साझा पार्टीले कार्यस्थलमै चिकित्सकमाथिको आक्रमण निन्दनीय रहेको बताएको छ । पार्टी प्रवक्ता आशुतोष प्रधानले आइतबार विज्ञप्ति निकालेर चिकित्सकमाथि कार्यस्थलमै भएको आक्रमणप्रति आपत्ति जनाउँदै दोषीमाथि कारबाही गर्न माग गरेका हुन् ।

मकवानपुरको हेटौँडास्थि सन्चो अस्पतालका दुई जना चिकित्सकमाथि भएको आक्रमणको विरोधमा आइतबार चिकित्सकहरुले आकस्मिकबाहेकका सेवा रोकेर आन्दोलनमा उत्रिएका छन् ।

चिकित्सकमाथि हुने आक्रमण रोक्ने र उनीहरुको सुरक्षाको सुनिश्चित गर्दै दोषीमाथि करबाही गर्न विवेकशीलले सरकारसँग माग गरेको हो ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ४ : २० बजे

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि

घरदैलोमा पुगिसके उम्मेदावर, अझै तयार भएनन् दलका घोषणापत्र

काठमाडौं- आगामी फागुन २१ का लागि तोकिएको निर्वाचन आउन अब

मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमको अन्तिम नतिजा सार्वजनिक

महेन्द्रनगर– मधेस प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन २०८२ को अन्तिम

जिप दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते

किमाथाङ्का– सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा जिप दुर्घटना हुँदा दुई जनाको