एसिया कप क्रिकेट : भारतविरुद्ध श्रीलंकाको खराब सुरुवात | Khabarhub Khabarhub

एसिया कप क्रिकेट : भारतविरुद्ध श्रीलंकाको खराब सुरुवात


३१ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


753
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एसिया कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा आयोजक श्रीलंकाले खराब सुरुवात गरेको छ ।

भारतविरुद्ध जारी खेलमा १२ रन जोड्दा श्रीलंकाले ५ विकेट गुमाएको छ । भारतका लागि मोहम्मद सिराजले खेलको चौथो ओभरमा ४ विकेट लिएपछि श्रीलंका संकटमा परेको हो ।

कोलम्बोस्थित आर प्रेमादासा रंगशालामा जारी खेलमा टस जितेको श्रीलंकाले पहिले ब्याटिङ गरिरहेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ४ : २८ बजे

बारपाकमा भिसी गजे घले संग्रहालय उद्‌घाटन

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गोरखाको बारपाकमा भिसी गजे

भारत–पाकिस्तान युद्धले नेपालको बजार र भान्छामा कस्तो असर पर्ला ?

काठमाडौं– आतंकवादविरुद्ध भारतले अगाडि बढाएको ‘मिसन सिन्दुर’ पछि भारत पाकिस्तानबीचमा

‘पाकिस्तानमा रहेका नेपालीको सुरक्षाका लागि सरकार सचेत छ’

काठमाडौं– परराष्ट्र मन्त्रालयले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी र अन्य नेपालीको

गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : अध्यक्ष केसी

गलकोट– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्रको विकल्प

डेङ्गुप्रति सचेतना अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं– पानी पर्न थालेकाले डेङ्गु सङ्क्रमणको जोखिम बढ्नसक्ने भन्दै सतर्कता अपनाउन