६० किलो सुन तस्करी प्रकरण : २९ जनाविरुद्ध मुद्दा दर्ता « Khabarhub

६० किलो सुन तस्करी प्रकरण : २९ जनाविरुद्ध मुद्दा दर्ता


३१ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुन तस्करी प्रकरणमा २९ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालत मुद्दा दर्ता भएको छ । ६० किलो सुन तस्करी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले २९ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो ।

यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ५० जनालाई प्रतिवादी बनाउने गरी प्रतिवेदन तयार पारेको थियो । यद्यपि जिल्ला सरकारी वकिलको कार्यालयले भने २९ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो ।

प्रतिवादीमध्ये ३ जना अझै फरार छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ५ : ५२ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले