‘वन्ली चोकोफन’ भन्ने नारासहित चोकोफनको नयाँ विज्ञापन अभियान « Khabarhub

‘वन्ली चोकोफन’ भन्ने नारासहित चोकोफनको नयाँ विज्ञापन अभियान


३१ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुजल फूड्स प्रा. लि. ले चोकोफनको नयाँ विज्ञापन अभियान सुरु गरेको छ ।

‘वन्ली चोकोफन’ भन्ने सन्देश बोकेको यस विज्ञापन अभियानलाई आकर्षक ढङ्गले नेपालभर विभिन्न माध्यम मार्फत प्रस्तुत गरिएको छ ।

चोकोफन देशकै पहिलो र ओरिजिनल चकलेट वेफर हो र यसको मिठो स्वाद हरेक बालबालिकाहरूको मनमनमा बसेको छ र विगत दुई दशक भन्दा बढीदेखि आफ्ना हरेक ग्राहक वर्गमा मिठास छर्दै आएको छ ।

रमाइलो र खुसीको अभिन्न अङ्गको रूपमा ‘वन्ली चोकोफन’ भन्ने अभिप्राय बोकेको यस विज्ञापन अभियानको प्रवर्द्धन टेलिभिजन, रेडियो, डिजिटल मिडिया तथा सामाजिक सञ्जालमार्फत प्रवाह गरिएको छ ।

चोकोफन विगत चार दशकदेखि उत्कृष्ट कन्फेक्शनरी उत्पादन गर्दै आएको सुजल फूड्स प्रा लि को लोकप्रिय उत्पादन हो । क्रिस्पी र क्रन्ची वेफरमा उत्कृष्ट चकलेट क्रीमले ढाकिएको चोकोफन गुणस्तरीय हुनुको साथै अत्यन्तै स्वादिष्ट छ ।

यस विज्ञापनले सम्पूर्ण ग्राहक, उपभोक्ताको मन जित्न सफल हुनुको साथै सम्पूर्ण बालबालिकाहरूको जीवनमा चोकोफन अभिन्न अंगक रूपमा स्थापित हुने र उनीहरूको चोकोफनप्रतिको माया र प्रेम निरन्तर रहिरहने कुरामा कम्पनी विश्वस्त रहेकाे बताएकाे छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ६ : ४८ बजे

निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव छ: नेता बस्नेत

ललितपुर – नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले निर्वाचनबाट मात्रै देशमा

एनभीए भलिबल च्याम्पियनसिपः रुकुम पश्चिमको विजयी सुरूवात

काठमाडौं – नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा रुकुम

चालीस वर्षीया पुनमकलीले जितिन् ‘मिस हात्ती सुन्दरी–२०८२’को उपाधि

चितवन – सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२

शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा

पर्सा – वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको

महोत्तरीका उखु किसानलाई धपेडी

महोत्तरी– महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने