यूरोकप छनोट : ग्रीसमाथि नेदरल्यान्ड्सको जित « Khabarhub

यूरोकप छनोट : ग्रीसमाथि नेदरल्यान्ड्सको जित


३० आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यूरोकप २०२४ छनोटमा नेदरल्यान्ड्सले जित निकालेको छ । गएराति भएको खेलमा ग्रीसलाई १–० गोलले हराउँदै नेदरल्यान्ड्सले रोमाञ्चक जित निकालेको हो ।

नेदरल्यान्ड्सका भर्जिल भान डाइकले एक गोल गरेका थिए । उनले खलेको दोस्रो हाफको अतिरिक्त समयमा पेनाल्टीमार्फत गरेको गोल नै नेदरल्यान्ड्सको जितका लागि निर्णायक बनेको थियो ।

यो जितसँगै नेदरल्यान्ड्सले युरो २०२४ को सम्भावना कायम राखेको छ । समूह ‘बी’ बाट फ्रान्सले स्थान सुरक्षित गरिसकेको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ८ : ०३ बजे

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

काठमाडौं– काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्न नौ स्थानीय

अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

काठमाडौं– यु–१६ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि काठमाडौँमा सुरु हुने भएको

बादलले मर्ज गरे शंकरको प्रतिवेदन, नेतृत्व परिवर्तनको विषय हटाएर पार्टीमा लगिँदै

काठमाडौं- नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली नेतृत्व परिवर्तनको विषयलाई

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्षित मातृत्वसम्बन्धी सार्वजनिक

नेपाली कांग्रेस वैतेश्वरको ८ वटै वडाको अधिवेशन सम्पन्न सर्वसम्मत नयाँ नेतृत्व चयन 

काठमाडौं– नेपाली कांग्रेस वैतेश्वर गाउँपालिकाले सर्वसम्मत ८ वटै वडाको नयाँ