काठमाडौँ – नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
परराष्ट्र मन्त्रालयमा बिहीबार भएको भेटवार्ताका क्रममा नेपाल–चीन द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
Ambassador of the People’s Republic of China to Nepal H. E. Mr Zhang Maoming called on Hon. Foreign Minister Mr Shisir Khanal at the Ministry today. On the occasion, various matters relating to Nepal-China bilateral cooperation were discussed. https://t.co/Lp9bX8ZG73
— MOFA of Nepal 🇳🇵 (@MofaNepal) November 19, 2026














प्रतिक्रिया