चितवन उद्योग सङ्घको अध्यक्षमा न्यौपाने चयन  « Khabarhub

चितवन उद्योग सङ्घको अध्यक्षमा न्यौपाने चयन 


३० आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन उद्योग सङ्घको अध्यक्षमा सूर्यप्रसाद न्यौपाने चयन भएका छन् । सोमबार अबेर सम्पन्न अधिवेशनले न्यौपानेको अध्यक्षतामा ३१ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ ।

समितिको उपाध्यक्षमा परमेश्वर भण्डारी, दिनुपकुमार बराल, गोपालप्रसाद गैरे, ताराबहादुर कार्की, गजेन्द्र घिमिरे, मदन घिमिरे चयन भए ।

यस्तै, कार्यसमिति सदस्यहरूमा उमाकान्त पौडेल, युवराज पाठक, सन्तोष बम्जन, खिलप्रसाद घिमिरे, रमेश नेपाली, रामहरि कँडेल, गोविन्द प्रसाद खनाल, महेन्द्र बहादुर बानियाँ छन् । 

यसैगरी, दुर्गालाल सापकोटा, सुरेन्द्र कार्की, विशाल चापागाइँ, अर्जुन सापकोटा, ईश्वरी रिजाल, डा. गिरीराज भन्तना, रमेश चन्द्र पुरी, ओमकार कँडेल, अनिल अग्रवाल, आनन्द पौडेल, सिर्जना सोती, अश्विन गोले पनि सदस्यमा चयन भएका छन्। 

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  १० : २८ बजे

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण