प्रिओपन सेसनमा नेप्से सूचकमा सामान्य गिरावट « Khabarhub

प्रिओपन सेसनमा नेप्से सूचकमा सामान्य गिरावट


३० आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रिओपन सेसनमा नेप्से परिसूचक सामान्य अङ्कले घट्यो । साताको दोस्रो कारोबार दिन आज सेसन अवधिमा ०.२६ अंक घटेर नेप्से १८५१.१७ अंकमा झर्‍याे। 

सेसनमा ६५५ कित्ता सेयर किनबेच भयो । जसमा ५ कम्पनीको मूल्य बढ्यो भने ७ कम्पनीको मूल्य घट्दा बाँकी ४ कम्पनीको मूल्य स्थिर रह्यो ।

सेसन अवधिमा सेयर किनबेचबाट २ लाख १४ हजार ७४६ रुपैयाँ ५० पैसा बराबरको कारोबार भयो । 

 

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ११ : १८ बजे

निर्वाण-प्रदीपको अन्तर्राष्ट्रिय सहकार्य फिल्म ‘टनेल २६’, टिजरमा देखिए अनुप र आना

काठमाडौं – नायक प्रदीप खड्का र भुटानका चर्चित कलाकार संगय

समस्या समाधानका लागि अस्पतालको निरीक्षण गर्दै मन्त्री मेहता

सप्तरी– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासहितको टोलीले समस्या पहिचान

 जाजरकोट पहिरो : सेनाद्वारा ३०० जनाको उद्धार

काठमाडौं– नेपाली सेनाले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ इलाकामा गएको पहिरोबाट

नेपालको सीमानजिकै वीरपुरमा भारतले किन बनाउँदैछ एयरपोर्ट ?

काठमाडौं- नेपालको सुनसरी जिल्लासँग सीमा जोडिएको भारत बिहार राज्यको सुपौल