रियलमीको ‘दशैं तिहार उमङ्ग : उपहारले सबै दङ्ग’ क्याम्पेन « Khabarhub

रियलमीको ‘दशैं तिहार उमङ्ग : उपहारले सबै दङ्ग’ क्याम्पेन


३० आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वाधिक विश्वसनीय टेक्नोलोजी ब्रान्ड रियलमीले नेपालीहरूको महान चाड विजयादशमी, दिपावली तथा छठ पर्वको पावन अवसरमा ‘दशैं तिहार उमङ्गस् उपहारले सबै दङ्ग’ योजना ल्याएको छ ।

यही असोज २८ देखि कार्तिक २९ सम्म लागू हुने यस क्याम्पेन अन्तर्गत ग्राहकहरूले वासिङ मेसिन, स्कुटर र रियलमी जीटीप्रोजित्ने मौका प्राप्त गर्न सक्नेछन्।

रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले भने, ‘नेपालीहरुको महान चाड विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसर पारेर हामीले यो ‘दशैँ तिहार उमङ्गस् उपहारले सबै दङ्ग’ क्याम्पेन ल्याएका छौँ ।

रियलमी ब्रान्डप्रति नेपाली ग्राहकहरूले देखाएको माया र साथप्रति हामी सदैव आभारी छौँ । र, यहाँनेर सम्पूर्णमा हामी रियलमीको तर्फबाट विजयादशमी, शुभ दिपावली तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ ।’

यस क्याम्पेन अन्तर्गत ग्राहकहरुले दैनिक रुपमा २.२ लिटरको कोनका राइस कुकर, सफारी ब्याकप्याक, कोनका इलेक्ट्रिक मिक्सर, र कोनका इन्डक्सन जित्न सक्नेछन् भने साप्ताहिक रुपमा नार्जो एन ५३ ९६ जिबिं १२८ जिबि) न जित्न सक्नेछन्।

त्यस्तै बम्पर उपहारमा कोनका वासिङ मेसिन (७ केजी अटो), कोनका ५५’ ४ के टिभी, रियलमी जीटीप्रो,टिभिएस एनटर्क स्कुटर जित्न सक्नेछन्। यस क्याम्पेनमा सहभागी हुनको लागि ग्राहकहरूले realmecampaigns.comमा गएर आफुले खरिद गरेको नयाँ स्मार्टफोनको आइएमइआइ नम्बर, फोन नम्बर, स्मार्टफोन मोडल र आफ्नो नाम जस्ता विवरणहरू उपलब्ध गराउनुपर्ने हुन्छ ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  १२ : ४१ बजे

स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रशासनिक समन्वय र सेवा

बालेनको मन्त्रिपरिषद्ले सुनसरी तनावबारे एक शब्द बोलेन, सरकारका प्रवक्ता पनि पत्रकारलाई छल्दै बाटो लागे

काठमाडौं- गत आइतबारदेखि सुनसरीको देवानगञ्जबाट सुरू भएको दुई समुदायबीचको तनावपछि

९ वटा विधेयक संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले दियो स्वीकृति

काठमाडौं– विभिन्न ९ वटा विधेयकलाई संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले

यी हुन् मन्त्रीपरिषद्का चार निर्णय

काठमाडौं– सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ विधेयक संसद्मा पेश

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ । राष्ट्रिय बाघ