दुई दिन देखि बेपत्ता एक पुरुष मृत फेला « Khabarhub

दुई दिन देखि बेपत्ता एक पुरुष मृत फेला


३० आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– भेरी नगरपालिका १२ धायराका करिव ३५ वर्षीय इन्द्रबहादुर बस्नेत मृत भेटिएका छन् । बस्नेत दुई दिन देखि बेपत्ता भएका थिए । बेपत्ता बस्नेत हराएको खबर प्रहरीलाई पुग्नासाथ खोजी कार्य ब्यापक बनाइएको थियो ।

उनी सोही भेरी नगरपालिका १२ स्थित सालविसौनाको जंगलमा भीरबाट लडेर करिव १५० मिटर तल खसी मृत अवस्थामा भेटिएको स्थानीयबासीले प्रहरीलाई खवर गरेका थिए । उक्त खबर पाए लगतै प्रहरी चौकी कुदुबाट प्रहरी नायब निरीक्षक रामसिंह धामीको नेतृत्वको  टोली घटनास्थलमा पुगेको  थियो । 

उक्त घटनाका विषयमा थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी निरीक्षक सुनिल थापा नेपालीको नेतृत्वमा प्रहरी घटना स्थल पुगेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । 

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ४ : ३८ बजे

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौँ । चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा

चाडवाडलगत्तै एमाले आन्दोलनमा उत्रिन्छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले चाडपर्व सकिएलगत्तै पार्टी

लेखा अधिकृत मैनालीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोप लागेका लेखा

निजामती विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौं । सरकारले संघीय निजामती ऐनसम्बन्धी विधेयक संसद्‌मा लैजाने भएको

सर्वाेच्चमा प्रधानन्यायाधीश शर्मा र आईजीपी कार्कीबीच ४५ मिनेट भेट

काठमाडौँ । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग नेपाल प्रहरीका आईजीपी