न्यायाधीश समाजको अध्यक्षमा मल्ल  « Khabarhub

न्यायाधीश समाजको अध्यक्षमा मल्ल 


३० आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल न्यायाधीश समाजको अध्यक्षमा चुनिएकी छन्। काठमाडौंमा आयोजित न्यायाधीशहरूको साधारणसभाले मल्ललाई अध्यक्षमा चुनेको हो।

न्याय परिषद्को सदस्य भएपछि सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश ईश्वर खतिवडाले राजीनामा दिएपछि साधारणसभाले मल्ललाई अध्यक्षमा चुनेको हो। 

साधारणसभाले उपाध्यक्षमा सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र महासचिवमा उच्च अदालतका न्यायाधीश टेकनारायण कुँवर चुनिएका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ६ : १९ बजे

इरानले गर्‍यो इयु सेनालाई आतङ्कवादी घोषणा

दुबई– इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले अब

‘आहा–रारा कप’ को तयारी पूरा

कास्की– ‘आहा–रारा कप’ को तयारी पूरा भएको छ । आइतबार

भारतको बजेट : भुटानलाई सबैभन्दा धेरै अनुदान, बंगलादेश र माल्दिभ्सको सहायता घट्दा नेपालको बढ्यो

नयाँ दिल्ली- भारतकी वित्तमन्त्री निर्मला सीतारमणले आज फेब्रुअरी १ मा

निर्वाचनका लागि दुई हजार नौ सय बढी कर्मचारी खटिने

चितवन– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा दुई हजार ९६४ कर्मचारी

नयाँ सांसद आउँदा नयाँ संसद् भवन प्रयोग हुने

काठमाडौं– संघीय संसद् सचिवालयले २१ फागुनको प्रतिनिधिसभा चुनावपछि आउने नयाँ