कर्णाली नदीमा खसेर एक जना बेपत्ता | Khabarhub Khabarhub

कर्णाली नदीमा खसेर एक जना बेपत्ता


३० आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीको कर्णाली नदीमा खसेर एक जना बेपत्ता भएका छन्।

 जिल्लाको लम्की चुहा नगरपालिका–३ स्थित कर्णाली नदीमा ढुङ्गामा सवार गर्ने क्रममा लडेर सोही वडाका ४९ वर्षीय गणेश पोखरेल बेपत्ता भएका हुन्।

अहिले उनको खोजी गर्न प्रहरी सहायक निरीक्षकको कमान्डमा ७ जना प्रहरी टोली घटनास्थलमा खटिएको छ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ७ : १५ बजे

रुसमा मृत्यु भएका नेपालीको शव फिर्ता ल्याउन कठिन

काठमाडौं– रुस–युक्रेन युद्धमा रुसका तर्फबाट लड्ने क्रममा ज्यान गुमाएका ६

बर्दिबासमा खानेपानी चोरेर वर्षौँदेखि उद्योग सञ्चालन

महोत्तरी– पछिल्लो समय  बर्दिबासमा पानीको समस्या बढिरहेको बेला वर्षौँदेखि पानी

दुर्गम गाउँहरू सुगम हुँदा नागरिक हर्षित

धनकुटा– आफ्नो विकट क्षेत्रमा दुई जिल्ला जोड्ने कालोपत्र सडक सञ्जालले

देशलाई अघि बढाउन सुरक्षा नीति आवश्यक छ

तपाईंले जति पर्यटनको व्यापार गर्नुहुन्छ त्यहाँ ९० प्रतिशत सामान विदेशबाट

गल्याङमा ‘नगरकी छोरी’ कार्यक्रम

वालिङ– स्याङ्जाको गल्याङ नगरपालिकाले आफ्नो नगरभित्र छोरी जन्मिए बैंक खाता