विश्वकप क्रिकेट : आइतबार भारत र अष्ट्रेलियाबीच उपाधि भिडन्त « Khabarhub

विश्वकप क्रिकेट : आइतबार भारत र अष्ट्रेलियाबीच उपाधि भिडन्त


१ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गतको फाइनल खेलमा भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुने भएको छ । 

खेल भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा आइतबार हुनेछ । भारतले सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई ७० रनले हराएको थियो । अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो ।

जारी विश्वकपमा भारतले अपराजित रहँदै लिगका सबै खेल जितेको छ ।

विश्वकपमा अस्ट्रेलिया सर्वाधिक सफल टिम हो । अस्ट्रेलियाले अहिलेसम्म ५ पटक विश्वकपको उपाधि जितेको छ । भारतले २ पटक मात्रै विश्वकपको उपाधि उचालेको छ ।

अस्ट्रेलियाले १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्वकप जितेको छ भने भारतले सन् १९८३ र २०११ मा उपाधि प्राप्त गरेको थियो । 

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ६ : ४७ बजे

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३

वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग विश्व वन्यजन्तु कोष

भारतमा राहुल गान्धीसहित विपक्षी नेता हिरासतमा

नयाँदिल्ली- भारतको निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता

कांग्रेस महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा व्यवसायी डा. सुनीलकुमार शर्माले

नेपालमै सुरु भयो खुट्टा-जोर्नीको मिनिमली इन्भेसिभ शल्यक्रिया

काठमाडौँ- खुट्टा तथा जोर्नी सम्बन्धी जटिल समस्या भएका बिरामीहरूका लागि अब