फिफा विश्वकप छनोट : कोलम्बियाले हरायो ब्राजिललाई « Khabarhub

फिफा विश्वकप छनोट : कोलम्बियाले हरायो ब्राजिललाई


१ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


678
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा विश्वकप फुटबल छनौटमा कोलम्बियाले ब्राजिललाई पराजित गरेको छ । आज बिहान भएको खेलमा कोलम्बियाले ब्राजिललाई २–१ गोलले हराएको हो । 

कोलम्बियाका लागि लुइस डियाजले दुई गोल गरेका थिए । खेलको ७५औँ र ७९औँ मिनेटमा गोल गर्दै उनले कोलम्बियालाई महत्वपूर्ण जित दिलाए । यसअघि खेलको चौथो मिनेटमा ब्राजिलका गाब्रियल मार्टिनेलीले एक गोल गरेका थिए । 

सुरुवाती अग्रतालाई जोगाउन नसक्दा दक्षिण अमेरिकी विश्वकप छनौटमा ब्राजिलले दोस्रो हार बेहोर्न पुग्यो । 

जारी विश्वकप छनोटमा कोलम्बिया ५ खेलबाट ९ अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको छ भने ७ अंक भएको ब्राजिल पाँचौँ स्थानमा झरेको छ । 

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  १० : ०० बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण