सेनाद्वारा सोलुखुम्बुमा भिरबाट लडेर घाइते भएका एक जनाको उद्धार « Khabarhub

सेनाद्वारा सोलुखुम्बुमा भिरबाट लडेर घाइते भएका एक जनाको उद्धार


१ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


981
Shares
  • change font
  • change font
  • change font

सोलु- नेपाली सेनाले सोलुखुम्बुमा भिरबाट लडेर घाइते भएका एक जनाको उद्धार गरेको छ ।

जिल्लाको खुम्बु पासाङ्ल्हामु गाउँपालिका ५, लार्जादोभानमा भिरबाट लडेर घाइते भएका सोताङ्ग–५ का दिपेश कुलुङ्ग राईलाई नेपाली सेनाले उद्धार गरेको हो ।

नेपाली सेनाको रणशुर गुल्मबाट खटिएको फौजले शुक्रबार स्थानीय बासिन्दा तथा नेपाल प्रहरीको सहकार्यमा उद्धार गरी नाम्चेस्थित स्वास्थ्य उपचार केन्द्र पुर्‍याएको सेनाले जानकारी दिएको छ ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ६ : ३८ बजे

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको

झापामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

झापा – जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको

गोकर्ण जङ्गलको वनदेवीमा दर्शनार्थीको लाम

काठमाडौँ- वर्षमा एकपटक शारदीय नवरात्रमा मात्र सर्वसाधारण भक्तजनलाई पूजा, आराधना

सरकारलाई मिराजको आग्रह : ‘मध्यरात होइन, दशैँपछि दिउँसै गिरफ्तार गर्नू’

काठमाडौं- जेन-जी अगुवा मिराज ढुंगानाले आफूलाई मध्यरातमा नभई दशैँपछि दिउँसै

इजिप्टमा बस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु, ३० घाइते

कायरो- इजिप्टको राजधानी कायरोको दक्षिणपश्चिममा बस र ट्रक आपसमा ठोक्किँदा