सेनाद्वारा सोलुखुम्बुमा भिरबाट लडेर घाइते भएका एक जनाको उद्धार « Khabarhub

सेनाद्वारा सोलुखुम्बुमा भिरबाट लडेर घाइते भएका एक जनाको उद्धार


१ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


978
Shares
  • change font
  • change font
  • change font

सोलु- नेपाली सेनाले सोलुखुम्बुमा भिरबाट लडेर घाइते भएका एक जनाको उद्धार गरेको छ ।

जिल्लाको खुम्बु पासाङ्ल्हामु गाउँपालिका ५, लार्जादोभानमा भिरबाट लडेर घाइते भएका सोताङ्ग–५ का दिपेश कुलुङ्ग राईलाई नेपाली सेनाले उद्धार गरेको हो ।

नेपाली सेनाको रणशुर गुल्मबाट खटिएको फौजले शुक्रबार स्थानीय बासिन्दा तथा नेपाल प्रहरीको सहकार्यमा उद्धार गरी नाम्चेस्थित स्वास्थ्य उपचार केन्द्र पुर्‍याएको सेनाले जानकारी दिएको छ ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ६ : ३८ बजे

साना व्यवसायका लागि वर्ल्डलिंकले ल्यायो ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा

काठमाडौं– वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले आफ्ना साना तथा मध्यम व्यवसाय ग्राहकहरूका लागि

राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग

नेपालगञ्ज– बाँकेको डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाको भूभागमा पर्ने सिधनियाघाटस्थित

खुर्कोट-रामेछाप दोलखा चल्ने मालवाहक गाडीलाई बिहानैदेखि चल्न दिन माग

दोलखा– सिन्धुलीको खुर्कोट- रामेछाप हुँदै दोलखातर्फ आवतजावत गर्ने मालवाहक गाडीलाई

रसुवा बाढीले निम्त्याएको संकट र व्यवस्थापनका प्रयास

रसुवा– यही भदौ १० का बाढी तथा विपद्पछि राहत, उद्धार,

विराटनगरमा असोज २२ देखि विराट ट्रेड फेयर हुँदै

काठमाडौं– शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन उद्देश्यले यहि असोज २२ गते