इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेसको बराबरी « Khabarhub

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेसको बराबरी


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेसले बराबरी खेलेका छन् ।

गएराति भएको खेलमा दुवै टोलीले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

सिटीको जितमा ज्याक ग्रेलीस, रिको लेविस र प्यालेसका लागि जेन फिलिप मेटा, माइकल ओलिसले एक–एक गोल गरेका थिए ।

सिटीले क्रिस्टल प्यालेससँगको अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउनु  पर्‍याे । सिटीले खेलको २४औँ र ५४औँ मिनेटमा गोल गरी अग्रता बनाएको थियो ।

तर खेलको अन्त्यतिर क्रिस्टल प्यालेस बराबरी गर्न सफल भयो । उसले खेलको ७६औँ र इन्जुरी समयमा गोल गर्यो ।

यो बराबरीसँगै सिटी १७ खेलबाट ३४ अङ्कसहित चौथो स्थानमा यथावत रहेको छ । १७ अंक भएको क्रिस्टल प्योले १५औँ स्थानमा छ । 

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ८ : ०४ बजे

प्रधानमन्त्री बालेनको निर्देशनपछि स्वीकृत दरमै टिकट बेच्ने तयार भए वायुसेवा कम्पनी

काठमाडाैँ – नजिकिँदो चाडपर्वको मौका छोपेर हवाई भाडादर अत्यधिक बढाएको

मलेसियाको जोहोरमा वायु प्रदूषण बढेपछि विद्यालय बन्द

काठमाडौँ- मलेसियाको जोहोर राज्यमा वायु प्रदूषणको स्तर बढेपछि विद्यार्थीको स्वास्थ्य

कांग्रेस महाधिवेशन : शुक्रबार ७ बजेबाट मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज

साडीमा नचिनेपछि विपिन कार्कीप्रति इभा गिरीको आपत्ति, भनिन्- ‘उहाँहरूको सोचमै समस्या भयो’

काठमाडौं– टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने