दोहोरो अङ्कले बढ्यो नेप्से « Khabarhub

दोहोरो अङ्कले बढ्यो नेप्से


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सातमा कारोबार हुने पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । आइतबार नेप्से २७ दशमलव ७५ अङ्कले बढ्यो ।

आइतबार २७.७५ अङ्कले बढेको सेयर बजार २०२२.३५ विन्दुमा आएर बन्द भएको छ ।

यसदिन २९५ कम्पनीका १ लाख १ हजार १२८ पटक भएको कारोबारमा १ करोड ७१ लाख ६६ हजार ४६५ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १५ करोड ७८ लाख ४६ हजार ९७९ रुपैयाँको कारोबार भएको छ ।

यसदिन १८५ कम्पनीको सेयर मूल्य बढ्दा ५२ कम्पनीको घटेको छ भने ४ कम्पनीको स्थिर छ ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ४ : ३१ बजे

फ्लड लाइटको उज्यालोमा रातभर चल्दैछ त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास

रसुवा – प्रतिकूल मौसम र रातको अँध्यारोका बीच बाढीका कारण

नेपालको विनाशकारी बाढीपछि भारतको राहत तथा उद्धार सहयोग तीव्र

काठमाडौं– भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न