यू-१९ एसिया कप क्रिकेटको फाइनलमा यूएईको खराब प्रदर्शन « Khabarhub

यू-१९ एसिया कप क्रिकेटको फाइनलमा यूएईको खराब प्रदर्शन


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यू-१९ एसिया कप क्रिकेटको फाइनलमा अहिले बंगलादेश र यूएई खेलिरहेका छन् ।

यूएईमा भइरहेको फाइनल खेलमा घरेलु टोलिले खराब प्रदर्शन गरेको छ ।

पहिला ब्याटिङ गरेको बंगलादेशले दिएको २ सय ८३ रनको लक्ष्य पछ्याएको यूएईको ७१ रनमा ८ विकेट गएको छ ।

बंगलादेशका बलर सामू यूएईका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकिरहेका छैनन् ।

 

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ४ : ५७ बजे

अमेरिकी विदेश मन्त्रालयबाट एक लाख ७५ हजारभन्दा बढी भिसा रद्द

एजेन्सी– अमेरिकी विदेश मन्त्रालयले आप्रवासन नियन्त्रणलाई कडा पार्ने प्रशासनको व्यापक

प्रदेश सरकारबारे ओली-प्रचण्डको ५ बुँदे निर्देशन : मुख्यमन्त्री नलिने दलले पहिलो मन्त्रालय रोज्ने

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले प्रदेश सरकार गठन

घारखोलाको विद्युतगृहमा सुक्खा पहिरो, बेपत्ता सुरक्षागार्ड मृत भेटिए

पोखरेबगर– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युतगृहमा

कांग्रेसको एकता जोगाउन तेस्रो समूह सक्रिय, दबाबका लागि देशव्यापी हस्ताक्षर अभियान चलाउने

काठमाडौं- नेपाली कांग्रेसभित्र बढ्दै गएको आन्तरिक विवादले पार्टी, संगठन र

शेखर गोल्छालाई १ करोड धरौटीमा छाड्न विशेष अदालतको आदेश

काठमाडौं- विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेपाल उद्योग वाणिज्य संघका