चिनियाँ राजदूतद्वारा एमाले अध्यक्ष ओलीसँग भेटवार्ता « Khabarhub

चिनियाँ राजदूतद्वारा एमाले अध्यक्ष ओलीसँग भेटवार्ता


४ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र चिनियाँ राजदूत चेन सङबीच भेटवार्ता भएको छ । ओलीलाई भेट्न राजदूत चेन ओलीनिवास बालकोट पुगेका थिए ।

भेटवार्ताका क्रममा नेपाल र चीनबीच कायम सम्बन्ध र द्विपक्षीय हितबारे छलफल भएको ओलीको सचिवालयले जनाएको छ ।

नेपालमा सरकार परिवर्तन भएपछि काठमाडौँ आएका राजदूत चेनले पछिल्लो समय राजनीतिक भेटवार्तालाई तीव्र पार्दै लगेका छन् ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ८ : ०५ बजे

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छ : सञ्चारमन्त्री

ललितपुर – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप

भव्य रह्यो ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन

काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को