आज सेना दिवस, टुँडिखेलमा विशेष समारोह हुँदै « Khabarhub

आज सेना दिवस, टुँडिखेलमा विशेष समारोह हुँदै


६ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली सेनाले आज सेना दिवस मनाउँदै छ। नेपाली सेना गठन गरेको उपलक्ष्यमा हरेक वर्ष महाशिवरात्रीका दिन सेना दिवस मनाउन लागिएको हो।

सो क्रममा सैनिक मञ्चमा विशेष कार्यक्रमका साथ सेनाले सेना दिवस मनाइन्छ। सो क्रममा सैनिक मञ्चमा झाँकी, घोडा दौड, सैनिक परेड, हतियारले सुसज्जित सबारीदेखि हेलिकोप्टरबाट पुष्पबृष्टी पनि गरिने्छ।

जहाँ राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा सैनिक मञ्च टुंडिखेलमा बिहान ११ बजे विशेष प्रदर्शन गरिनेछ। जहाँ राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्याधीश, सभामुख, उपप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख र सदस्य तथा सरकारका उच्चअधिकारीको उपस्थिति रहनेछन्।

नेपाली सेनाको २६० औं दिवसलाई अझ भव्य रुपमा मनाउन भारतीय सेनाका पूर्व प्रमुखलाई पनि निमन्त्रणा गरिएको छ। जो पहिलो पटक नेपाल आमन्त्रण गरिएको हो।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  ६ : ३६ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने